नियम ४
७ परिषदले निर्णय गर्ने
नियम ४.६ बमोजिम जाँचबुझ समितिले पेश गरेको प्रतिवेदन
परिषदले अध्ययन गर्दा मूलतः आरोप लागेको व्यक्तिलाई नियम ४.३ र ४.५ बमोजिम
क्रमशः सफाई र स्पष्टीकरण पेश गर्न पर्याप्त मौका दिए नदिएको तथा निजले पेश
गरेका सफाई, स्पष्टीकरण तथा सोसाथ संलग्न सबुत, प्रमाण र जाँचबुझ समितिले
संकलन गरेको प्रमाणको वस्तुनिष्ठ मूल्याङ्कन तथा विश्लेषण गरे वा नगरेको कुरा
समेतलाई विचार गरी आरोप लागेको व्यक्तिले आरोपित कसुर गरे वा नगरेको सम्बन्धमा
उचित मूल्याङ्कन गरी स्पष्ट कारण खुलाई निर्णय गर्नुपर्नेछ ।